दोलखाको मेलुङ गाउँपालिकाको पवटीमा यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा ३ यात्रु गम्भीर घाइते भएका छन् । मेलुङ गाउँपालिका–१ पवटीमा भएको उक्त दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् । पवटीको सिम्टेबाट चरिकोटतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बस दुर्घटनामा परेको हो । बसमा १९ जना सवार रहेको बताइएको छ । गम्भीर घाइतेहरुको अहिले सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!