मंगलबार, आषाढ ३०, २०७७ || 589  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले आज चालू आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा प्रतिष्ठानले निर्माण गरी कार्यान्वयनमा ल्याइएको नेपाली बृहत् शब्दकोशको मोबाइल एप पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!