खबर ठुलो छ

हिपमत डटकम
बिराटनगर,पौष २३ :जम्मू कश्मीरको लाइन अफ कन्ट्रोलमा गोली हानाहान हुँदा गोरखा नगरपालिका–५ रिपका अर्जुन थापा मगरको ज्यान गयो । गोर्खा नगरपालिका वडा न ५ रिपमा स्थाइ घर भएका भारतिय सेना अर्जुन थापा मगर घरका एक्ला छोरा थिए ४५ दीनको छुटी सकेर पल्टनमा गएका छोरा कहिलै नफर्कीने गरी गए असारमा विबाह गरेर ल्याएकी बुहारी एक्ली भइन २ बर्ष अगाडीनै आमाको निधन भैसकेको रहेछ बुबा प्रेम बहादुर थापा बताउन ुहुन्छ भारतमा पुगेर छोरालाई दागबत्ती दीएर आएका बुवा यतिबेला छोराको क्रिय गरेर बसेका छन छोरा कस्मीरमा काजमा थिए आफनै पल्टनमा आइजा भन्दा भन्दै छोरानै नरहेको बुवा बताउछन परीवारका अरु सदस्य दिदि ठुलिआमा ले हामी संग कुराकानि गरेका छन के थियो त अर्जुनको बारेमा हामीले कुराकानि गरेका छौ कृपया पुरा भिडीयो हेर्नुहोला

बुधबार, पौष २३, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया