आइतबार, आषाढ २८, २०७७ || 1050  पटक पढिएको

याै’न क्षमता बढाउने चाहाना सबैलाइ हुन्छ । तरपनि हामिले यस बिषयमा ध्यान दिएका हुदैनाै । बिभिन्न स्रोतबाट हामिले केहि घरेलु उपाय बारे जानकारी दिदैछाै ।खरबुजा
खरबुजामा सिटुलाइन नाम गरेको एमिनो ए’सिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौ’नांगमा र’क्तसञ्चार तीव्र पार्छ ।

अदुवा
अदुवा खानाले यौ’नांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । से’क्सअघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छन् ।

एभोकाडो
एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा से’क्स हा’र्मोन बढाउने गर्छ । पोटासियमले महिलाको थाइरा’इड ग्रन्थिलाई स्वस्थ राख्छ । थाइ’राइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौ’न क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक ए’सिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ ।

तुलसी
तुलसीको पाउडर अथवा तेल शरीरमा दल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौ’न हा’र्मोनको उत्सर्जन बढ्छ ।

लसुन
लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौ’नांगमा रक्तसञ्चार तीव्र गराउँछ । राम्रो यौ’न जीवनको चाहना गर्नेले लसुन नियमित खाने गर्नुपर्छ ।

बदाम
बदाममा फ्याटी एसि’ड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौ’न हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौ’नांगमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ ।

कुरिलो
कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौ’नका क्रममा चर’मोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पु¥याउँछ ।

केरा
केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले का’मोत्तेजना बढाउने गर्छ । त्यसै गरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा से’क्स’ हा’र्मोन र ऊर्जा बढाउने गर्छन् ।

अण्डा
अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ । यिनले से’क्स हा’र्मोनसहित समग्र हा’र्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हा’र्मोन बढाउने गर्छ ।

रातो खुर्सानी
रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तŒव शरीरमा बढी रिलिज हुन्छ । यसबाट रक्तसञ्चार तीव्र बन्छ । स्वस्थ यौ’न जीवनका लागि तीव्र रक्तसञ्चार आवश्यक छ ।

फर्सीको बियाँ
फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याटी एसि’ड र जिंक पाइन्छन् । यसले यौ’न जीवनलाई भव्य बनाउने हा’र्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ । एजेन्सीको सहयोगमा

थप समाचार- गुलाबी ओठ कसरी बनाउने ?

रीना शाक्य
सुन्दर, मुलयाम तथा गुलाबी ओठ बनाउन कसलाई मन पर्दैन र ? तर कतिपयका ओठ कालो, हल्का निलो समेत हुने गर्छ । अहिले धेरै ब्यक्ति घरमै फुर्सदमा बसेको अवस्थामा आफ्नो ओठको केही स्याहार गरेमा ओठमा चमक ल्याउन सकिन्छ ।

जान्नुहोस केहि टिप्स –

लिपबाम
एसपीएफ २० समावेश भएको लिपबाम र लिपस्टिक प्रयोग गर्नुपर्छ । एसपीएफ ३० भन्दा माथिको लिपबाम प्रयोग गर्नु हा’निकारक मानिन्छ । ओठ अत्यन्तै नरम हुने भएकाले यसले धेरै साइड इफे’क्टहरू निम्त्याउन पनि सक्छ ।

मृ’त छाला ह’टाउने
चिनी र महको प्याकले ओठका मृत छाला हटाउनका लागि प्रभावकारी मानिन्छ । राती सुत्नुअघि बदामको तेलले ओठमा मुलायम ढंगले मसाज गर्दा ओठको ओसलाई कायम राख्न सक्छ । ध्युकुमारीको जेलमा मिसाएर पनि ओठका मृ’त छाला हटाउन सकिन्छ ।

पानी पिउने
पानीको अभावले ओठ पनि कालो हुन सक्छ, त्यसैले दैनिक प्रशस्त मात्रामा पानी पिउनुपर्छ । साथै नरिवलपानी, जुस, सुप तथा खरबुजा जस्ता फलफुलको सेवनले शरिरमा पानीको मात्रा घट्न दिदैन् ।

कागती, आलु र चुकन्दर
सुत्नु अघि ओठमा नियमित कागती, आलु र चुकन्दरको रस लगाइ बिहान धुने गर्नुपर्छ । यस किसिमको उपचारले ओठको कालोपन हराएर गुलाबी बन्दै जान्छ ।

स्याउनको रस
पानीमा केहीथोपा स्याउको रस मिलाएर हरेक दिन ओठमा लगाउनाले ओठमा प्राकृतिक रुपमा गुलाबीपन बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!