पोखरा–२२ स्थित पुम्दीकोटमा बिशाल महादेवको मूर्ति निर्माणको काम निरन्तर भईरहेको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसको कारण देशमा लकडाउन भएपनि यो परियोजनामा निरन्तर काम भईरहेको विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ४० प्रतिशत काम सकिएको छ । बरालले आउदो मंसिर भित्र मूर्ति स्थापना गर्न थप दुई करोड रुपैयाँ आवश्यक भएको बताउनुभयो । एक करोडको व्याबस्थापन प्रदेश, संघीय र स्थानीय सरकारबाट भएको खण्डमा एक करोड आन्तरिक श्रोतबाट जोहो गर्ने उनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!