आइतबार, आषाढ २८, २०७७ || 897  पटक पढिएको

पाँचथर याङवरक-४ बस्ने ५० बर्षीय मानध्वज माबोको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साढे ५ बजे याङवरक-४ देउराली चौक स्थित भित्र कच्ची सडक खण्डमा को २ त ७०४३ नम्बरको ट्याक्टरको पछाडिको टली अचानक खुस्की टली सडकबाट ३० मिटर तल खस्दा ट्याक्टरमा रहेका १० जना मध्ये ५ जना घाईते भएकोमा घाईते मध्ये मानध्वज माबोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अन्य ४ जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!