आइतबार, आषाढ २८, २०७७ || 951  पटक पढिएको

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुवा बनेका छन् । उनकी एकमात्र छोरी मानुषी यमी भट्टराईले आज विहान बच्चालाई जन्म दिएकी छिन् । टिचिंग अस्पताल महाराजगञ्जमा छोरी मानुषी र ज्वाईं जेकेन्द्रलाई पुत्रलभ भएको भन्दै बाबुरामले खुशी साटेका छन् । उनले ट्वीटमार्फत् २२ औं शताब्दी देख्ने सम्भावना भएको परिवारको एकमात्र शिशुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!