आइतबार, आषाढ २८, २०७७ || 511  पटक पढिएको

मोरङ बिराटनगर-१८ झटियाही बस्ने १८ बर्षीय सागर यादबको करेन्ट लागेर मृत्यु भएको छ । हिजो राती १० बजे आफ्नै घरमा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर वेहोस भएका यादबलाई उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!