बिहिबार, आषाढ २५, २०७७ || 1398  पटक पढिएको

भगवान शिवमा समर्पित साउनको पवित्र महिना आरम्भ हुन्छ । शिव भक्ति साउन महिनामा विशेष उत्साह लिएर आउछ । अन्य समयको पुजा भन्दा साउन महिनामा गरिने शिवको पुजा अर्चना र व्रतले केही गुना लाभ मिल्नेछ । साउनको पुजा अर्चना र व्रत नियम अनुसार गर्नु अनिवार्य मानिन्छ ।

जलभिषेकः साउनमा शिवजी लाई अभिषेक गर्दा कहिल्यैपनि बेसारको प्रयोग गर्नुहुन्न । साउन महिनामा शिवको पुजामा बेसारको प्रयोग वर्जित छ ।

भेन्टा नखानेः भेन्टालाई साउन महिनामा खान वर्जित मानिन्छ । भेन्टालाई अन्य धर्ममा पनि अशुद्ध मानिन्छ ।

दुधको सेवनः साउन महिनामा दुघ खान वर्जित मानिन्छ । साउनमा भैसी, गाईले साना साना किरा खाने हुनाले दुधलाई हानिकारक मानिन्छ । यसैले दुध शिवलाई चढाउने तर दुधको सेवन चाही गर्नुहुँदैन ।

साउन महिनामा नराम्रो विचार आउन नदिने साउन महिना भर धर्म ग्रन्थ सम्बन्धि किताब पढ्ने । मनमा नराम्रो विचार आउन नदिने । माछा मासु नखानुः माछा मासु खाँदा मन अशुद्ध हुने भएकोले अशुद्ध मनले भगवान शिवको पुजा गर्नु हुँदैन ।

कसैको अपमान नर्गनु

बिहानै उठेर शिवको पुजा गर्नु

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!