नेपाली चर्चित नायिका वर्षा सिवाकोटी अहिले निकै फुर्सदमा छिन् । अन्याय सहन नसक्ने नायिका वर्षा सिवाकाेटी तुरुन्त कडा प्रतिवाद गरिरहन्छीन् । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा उनी खुबै छाइरहेकी छिन् । नायिका बर्षा सिवाकाेटी विवादमा आउँदिनन् । उनको सामाजिक सञ्जालमा फ्यान फलोअर्स धेरै नै छन् । र पछिल्लो समय झनै बढिरहेका छन् । धेरैले वर्षालाई सामाजिक सञ्जालमा पछ्याएका पनि छन् । उनले अभिनय गरेका फिल्महरु खासै सफल नभए पनि उनलाई धेरै दर्शकले रुचाएका छन् । सामाजिक सञ्जालमा छाइरहने वर्षाले निकै आकर्षक पहिरन लगाएका तस्वीरहरु सार्वजनिक गरररहन्छिन ।