दागंमा एक युवतीले फेसवुक लाइभमै देह त्याग गरेको घट ना सेलाउन नपाउँदै फेरी काठमाडौंमा त्यस्तै प्रकृतिको घ टना भएको छ । काठमाडौं कारकेश्वर वासुकी नागटोल ९ मा फेरी त्यस्तै घट ना भएको छ । उदयपुर घर भएकी सर्मिला मगरले फेसवुक लाइभ गर्दै देह त्याग गरेको घट ना सार्वजनिक भएको छ । उनी राति करिब २ वजे फेसवुक लाइभ गर्दै देह त्याग गरेको हुन सक्ने छिमेकीले बताएका छन् ।

युवतीले स्टुल माथि चढेर सिलि गंमा स-लको पा सो लगाएर झु ण्डि एको अवस्थामा युवतीलाई स्थानियले देखेका थिए

राती ९ वजेसम्म पनि सामान्य अवस्थामा देखिएकी उनी राती कोठामा एक्लै थिइन् । छिमेकी महिलाले भनिन्, हिँजो मैले दिनभर उनलाई मोवाइलमा विजी भएको देखेको थिए । कोठा भाडामा बस्नेहरु बताए अनुसार राती करिब १२ वजेतिर उनी पानी परेपछि कपडा उठाउन छतमा समेत पुगेकी थिइन् । तर विहान अवेर समेत उनको कोठा नखुलेपछि एउटै घरमा भाडामा बस्नेहरुले हेर्दा उनी मृ त फेला परेकी थिइन् ।

छिमेकी र संगै कोठामा बस्नेहरुसंग उनले यस अघि मलाई त बाँ च्न मन छैन भन्दै आएकी थिइन् । संगै बस्ने एक महिला भन्छिन्, अस्ति मात्र यो लुगा सिलाएकी थिइन् । असार १५ गते दहि चिउरा खाने दिनमा त्यो लुगा पनि लगाएकी थिइन् । अहिले यहि लुगा लगाएकै अवस्थामा मृ त देखिएकी छन् ।

पसलमा तरकारी किन्न आएका युवाले सटर ढकढक्याएर बोलाउँदा युवती नआएपछि ति युवकले झ्यालको पर्दा खोलेर हेर्दा युवतीलाई मृ त देखे

ति युवतीले स्टुल माथि चढेर सिलिगंमा स-लको पा सो लगाएर झु ण्डि एको अवस्थामा युवतीलाई स्थानियले देखेका थिए । एक जना स्थानिय तरकारी किन्न पसलमा आएका थिए । उनले चलाएको पसलमा तरकारी किन्न आएका युवाले सटर ढकढक्याएर बोलाउँदा युवती नआएपछि ति युवकले झ्यालको पर्दा खोलेर हेर्दा युवतीलाई मृ त देखेका थिए ।

त्यसपछि उनले अन्य स्थानियलाई खबर गरेका थिए । त्यस पछि प्रहरी आएर श व पो ष्टमा र्टमका लागि लिएर गएको थियो । ति युवतीले केही दिन यता अस्वभाविक ब्यवहार देखाउने गरेकी थिइन् । दिनभरी पनि झ्यालको नजिक आएर रुदै बस्ने गरेकी थिइन् । छिमेकीले उनले रुँदै मोवाइलमा भिडियो बनाउँदै गरेको पनि देखेका थिए । एक जना पुरुषले भने यि युवतीलाई यहाँ आएर रुँदै बस्दै गरेको देखेको थिए ।

उनले झ्याल देखाउँदै भने, झुलुक्क आउने जाने गर्थिन । अर्का ब्यक्तिले पनि उनी केही दिन यता आफुले संचालन गरेको पसलमा पनि बस्थिनन् । आफुहरु तरकारी किन्न आउँदा पनि कोठामा बोलाउन जानुपर्ने बताएका छन् । भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!