खबर ठुलो छ

हिपमत डटकम
इटहरी , २२ पुस ।
२० बर्सिय आरजुको निधन भएको उनका आफन्तहरुले बताएका छन इटहरी नमुना कलेज बिएस डब्लु तेस्रो वर्षमा अध्यनरत उनको निमोनिया भएर निधन भएको परिवारले जनाएको छ भोलि नमुना कलेजले १ दिन नमुना कलेजले शोकमा सम्पुर्ण पठन पाठन बन्द हुने जनाएको छ । आरजुको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको हो

मंगलबार, पौष २२, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया