प्यूठानमा टिप्पर दुर्घटना : चालक र सहचालकको मृत्यु

प्यूठानमा टिप्पर दुर्घटना : चालक र सहचालकको मृत्यु

आइतबार, आषाढ २१, २०७७ || 984  पटक पढिएको

प्यूठानमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ।

टिप्पर चालक प्यूठानको नौबहनी गाउँपालिका वडा नं. ६ पिपल टारी निवासी ३० वर्षीय रोषण थापा र सोही ठाउँ निवासी सहचालक झलकबहादुर पुनको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ।

प्रदेश प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारका अनुसार ना ७ ख ८९३८ नम्वरको टिप्पर शनिबार चुन ढुँगा बोकेर दाङको कालाकाँटे तर्फ आउँदै गर्दा सडकदेखि करिब ६ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!