हिपमत डटकममा हेर्नुस आजको राशिफल। माताको दर्शन गर्दै हेरौ आजको २०७७ आषाढ २१ गतेको राशिफल यी राह्सी हुनेलाई शुभ संकेत।
मेष राशि
व्यवसायमा सफलता मिल्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहने देखिन्छ ।

वृष राशिः
दिन कार्यदायी रहनेछ । आर्थिक अस्थिरतका साथै प्रतिकूल स्वास्थ्यको समेत सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम रहनेछ ।

मिथुन राशिः
वाक् कलामा वृद्धि हुनेछ । मिष्ठान्न प्राप्तिका साथै कार्य व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ ।

कर्कट राशिः
पारिवारिक सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । प्रेम जीवन आज सुखद् रहनेछ ।

सिंह राशिः
प्रिय सुख मिल्नेछ । बोलीमा ओज रहनुका साथै कार्य क्षेत्रमा पनि उन्नति हुने योग देखिन्छ । विद्याको क्षेत्र पनि आज सबल नै रहनेछ ।

कन्या राशिः
चन्द्रमा आज प्रतिकूल रहनेछन् । स्वास्थ्यमा अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

तुला राशिः
आयमा वृद्धि हुनेछ । कार्य क्षेत्रमा प्रभावकारिता रहनुका साथै जलीय वस्तु लाभदायी रहनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

वृश्चिक राशिः
धार्मिक कार्यमा रुचि जाग्नेछ । मित्र सुख मिल्नुका साथै सुखद् यात्राकायोग पनि देखिन्छन् । आर्थिक पक्ष पनि सबबल नै रहनेछ ।

धनु राशिः
व्यवसायमा वृद्धि हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै प्राज्ञिक कार्यमा संलग्न रहने आजको राशिफल रहेको छ ।

मकर राशिः
शत्रुपक्ष सबल रहनक्नेछन् । व्यवसायमा संघर्षका साथै दिन कार्यदायी रहने देखिन्छ । विद्या एवं प्रेमका क्षेत्र आज मध्यम फलदायी रहनेछन् ।

कुम्भ राशिः
द्रव्य लाभ हुनेछ । नयाँँ कार्यमा मन प्रवृत्त रहुका साथै दिन सुखद् रूपमा व्यतित हुने देखिन्छ । खेलको क्षेत्र पनि सफल नै रहनेछ ।

मीन राशिः
विद्याको क्षेत्र आज सबल रहनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै मनोरञ्जनमा विशेष रुचि रहने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!