हिपमत डटकम
काठमाडौं ,पौष २२ गते

सुमधुर आवाजका धनि सुफी गायक मोहम्मद वारिश खानको नयाँ गित “कतिन्जेल कतिन्जेल”को लिरिकल भिडियो सार्बजनिक भएको छ । दोषी नजर एल्बममा रहेको उक्त गितको शब्द चयन समेत उत्कृष्ट रहेको छ ।आनन्द अधिकारीको शब्द तथा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज रहेका छन । सार्बजनिक गितको लिरिकल भिडियोलाइ समेत आकर्षक ढंगले सम्पादन गरिएको छ भने चाडैंनै अफिसियल म्युजिक भिडियो बजारमा ल्याउने तयारि रहेको सुफी गायक मोहम्मद वारिश खान बताउछन । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!