खबर ठुलो छ

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नियमित चेकजाँचका लागि अस्पताल पुगको छन् । मुटुको समस्या देखिएपछि उनी गंगालाल हृदयरोग केन्द्र पुगेका हुन्  गंगालाल अस्पतालमा ओलीको मुटुको चेकजाँच भएको थियो । परीक्षणपछि उनी बालुवाटार फर्किएका थिए । दोस्रो पटक मृगौला प्रत्यारोपणपछि ओली तंग्रिएका छन् । तर, बेला बेलामा समस्या आएर नियमित चेकजाँच गर्दै आएका छन् । पछिल्लो समय धपेडीका कारण उनलाई समस्या भएको भन्दै आराम गर्न चिकित्सकले सुझाव दिएको बुझिएको छ ।

बुधबार, आषाढ १७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया