बुधबार, आषाढ १७, २०७७ || 727  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नियमित चेकजाँचका लागि अस्पताल पुगको छन् । मुटुको समस्या देखिएपछि उनी गंगालाल हृदयरोग केन्द्र पुगेका हुन्  गंगालाल अस्पतालमा ओलीको मुटुको चेकजाँच भएको थियो । परीक्षणपछि उनी बालुवाटार फर्किएका थिए । दोस्रो पटक मृगौला प्रत्यारोपणपछि ओली तंग्रिएका छन् । तर, बेला बेलामा समस्या आएर नियमित चेकजाँच गर्दै आएका छन् । पछिल्लो समय धपेडीका कारण उनलाई समस्या भएको भन्दै आराम गर्न चिकित्सकले सुझाव दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!