हिपमत डटकम
काठमाडौं ,पौष २१ गते
गायक, संगीतका,र संगीत संयोजक, पुस्कर सुनुवारको आवाज’मा अर्को मर्मश्पर्शी गीतको भिडियो बाजारमा आएको छ । गायक पुस्कर सुनुवारले नेपाली गीत संगीत प्रेमिहरुमाझ मन जलेर सल्कींदै बोलको गीतको भिडियो नेपाली गीत संगीत प्रेमिहरुमाझ ल्याएका छन् ।उक्त गीतमा गीतकार होम किरांत’को शब्द, संगीतकार डीबी लामाको संगीत र गायक स्वयम् पुस्कर सुनुवारको संगीत संयोजन र आवाज रहेको छ। गीतको भिडियोलाई केशव बिस्वकर्मा’ले खिचेका हुन् भने, मोहन सुनुवारले उक्त गीतको भिडियोलाई सम्पादन गरेका हुन् । गीतको भिडियोलाई गायक स्वयम् पुस्कर सुनुवारको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!