बुधबार, आषाढ १७, २०७७ || 731  पटक पढिएको

विराटनगरको मुटु मानिने महेन्द्र चौक स्थित रहेको म्याक्स अस्पतालमा प्रहरी प्रशासनलाई चुनैती दिदै बम प्रहार गरिएको छ । गए राती विहान ४ बजे देखी ५ बजेको समयमा विस्फोट भएको हुनसक्ने अस्पताल श्रोतले दाबी गरेको छ । अस्पतालमा विरामीहरु रहेको बेला यसरी बम विस्फोट हुनुले अस्पतालप्रति कसैको नियत खराब रहेको स्पष्ट देखिन्छ । अस्पताल श्रोतले यो विस्फोटबाट कुनै मानविय क्षती नभए पनी अस्पताल परिसरमा भौतिक क्षती भने भएको दावी गरेको छ ।
तर विराटनगरको महेन्द्रचौकमा प्रहरीको २४ घण्टा गस्ती पश्चात पनी यस्तो घटना हुनुले नेपाल प्रहरीको कार्य माथी समेत प्रश्न उठेको छ । यता अस्पताल श्रोतका अनुसार अस्पताल प्रशासनले यो घटना किन र कस्ले गरेको भन्ने विषयमा खोजी सुरु गरिसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!