सोमबार, पौष २१, २०७६ || 1245  पटक पढिएको

हिपमत डटकम
ईलाम ,पौष २१ गते ।

ईलामको सुर्योदय नगरपालिका-१२ आठघरेमा दाजु भाई बिच झगडा तथा कुटपिट हुँदा १ जनाको मृत्यु भएको छ । आईतवार राती स्थानीय ४६ बर्षीय हर्क बहादुर रसाईली र ४८ बर्षीय राम बहादुर रसाईली विच मादक पदार्थ सेवन गरी झै-झगडा भई दाजुले भाईलाई कुटपीट गर्दा ४६ बर्षीय हर्क बहादुर रसाईलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको छ भने हत्यामा संग्लग्न तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!