तीन वर्षको जे ल सजाय र १८ हजार ६ सय डलर जरिवाना इजिप्टकी एक बेली डान्सर सामा एल–मैसीलाई सोसल मिडियामा उ त्तेजित भिडियो पोस्ट गरेको भन्दै जे ल स’जाय सुनाएको छ ।अदालतले काहिरलाई मानिसहरुलाई दु र्व्यवहार र अनै तिकताका लागि उक्साएको आ रोपमा तीन वर्षको जे ल स’जाय र १८ हजार ६ सय डलर जरिवाना सुनाएको हो । अल–मैसीलाई अप्रिलमा प’क्राउ गरिएको थियो ।
https://youtu.be/lrXlrKtFqJ0