रुकुम हत्याकाण्डमा नवराजको बि.क. को तर्फबाट मुद्धा लड्न रुकुम पुगेका बरिष्ठ वकिलले, २३ जनलाई जेल चलान गरेर काठमाडौ फर्किएका छन् । २३ जना मध्ये केटीकी आमा मुख्य योजनाकार रहेको उनी नै धरौटीमा छुटनु भनेको कानुन माथि मजाक गर्नु हो भनेका छन् । राज्य बलियोमा यो घटना ढाकछोप गर्न तर्फ लागेको र भोलीको दिनमा जे पनि हुन सक्ने समेत बताए । यो घटनाले अन्तराष्ट्र जगतमा समेत नेपालीको नराम्रो छबी बनेको छ । उनै बरिष्ठ वकिल दिनेश त्रिपाठी सँग रुकुममा केके भएको थियो र अब के हुन्छ भन्ने बारे बिशेष कुराकानि गरेका छौ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!