बेलाबेला अ’श्लील हर्कत देखाउँदै विवादमा आइरहने मोडल तिर्सना बुढाथोकी फेरि विवादमा तानिएकी छिन् । टिकटिक नेपालमा झन्डा छातीमा बेरेर भिडियो पोष्ट गरेपछी उनको चर्को आलोचना भएको छ । उनलाई सामाजिक संजालमा गालीको बर्षा लागेको छ । उनले टिकटक बनाउदै भनेकी छिन ‘सुन बरिष्टेहरु नां गै छु बुझिस् झन्डाले छोपेको छु मेरो लाज।’ झन्डाले आफ्नो छाती छोपे पछि संजालमा देशमाथि तिर्सनाले राष्ट्रिय झण्डाकाे अपमान गरेको विश्लेषण गरेका छन् । उनले केहि टिकटक झन्डा छातीमा बेरेर बनएकी छिन् । उनले छातीमा झन्डा राखेको कुरा गर्व रहेको बताएकी छन् । उनले केटाले छातिमा बेर्न मिल्ने तर केटिले बेर्न नमिल्ने ? उनले याे सवाल गरेकि छिन् ।

https://www.tiktok.com/@tirsanabudhathoki/video/6843262516873776390?referer_url=http%3A%2F%2Fwww.sadakmedia.com%2Farchives%2F9625&referer_video_id=6843226787674164485

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!