विश्वमा सबै भन्दा मंहगाे तरकारी हो, होप सूट्स । यसको मूल्य १ हजार युरो अर्थात् झन्डै १ लाख ३० हजार नेपाली रुपैयाँ प्रति केजी पर्छ । यसलाई अचार बनाएर खान सकिन्छ भने यसको फुल पनि स्वादिलो हुने गर्छ । यो तरकारीको सबैभन्दा बढी माग बेलायतमा हुन्छ । यसलाई जङ्गलमा वसन्त ऋतुको समयमा लगाइन्छ । तर, बाह्रै महिना उमार्न सकिन्छ । एकदमै चाँडो बढ्ने यो तरकारीको रङ्ग बैजनी हुन्छ, बढ्दै गएपछि हरियो रङ्गको हुन्छ र तरकारी खानको लागि योग्य हुन्छ । ब्रिटेन, जर्मन लगायत धेरै युरोपियन देशहरूमा यसको खेती गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!