कार निस्कनेबित्तिकै एम१ वेस्ट योर्कशायरमा बिग्रियो र बाटैमा रोकियो । अनि त्यसलाई एउटा भ्यानले ठोकिदियो

लन्डनमा एक युवकले लाम्बोर्गिनी कार लगभग साढे २ करोड रुपैयाँ तिरेर किने । गाडी किनेको २० मिनेटमै लाम्बोर्गिनीलाई एउटा भ्यानले ठोकिदियो   वेस्ट योर्कशायर प्रहरीका रिचर्ड ह्वाइटले बताएअनुसार, दुर्घटनामा लाम्बोर्गिनीका चालक र भ्यान चालकलाई सामान्य चोटपटक लागेको छ । शोरूमबाट कार निस्कनेबित्तिकै एम१ वेस्ट योर्कशायरमा बिग्रियो र बाटैमा रोकियो । अनि त्यसलाई एउटा भ्यानले ठोकिदियो । ट्राफिकमा पनि अवरोध पुग्यो । प्रहरी घटनास्थलमा पुग्यो र ट्राफिक पनि सम्हाल्यो अनि दुवै घाइतेलाई अस्पताल पुर्‍यायो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!