अदालतले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अ’भियुक्तलाई भने पुर्प’क्षका लागि का रागार चलान गर्ने आदेश

रुकुम पश्चिमको चौरजहारीमा नवराज विकसहित ६ जनाको ज्या न जा ने गरी भएको घ टना स’म्बन्धी मु द्दाको ध रौटी तिर्न नसकेपछि किशोरीकी आमा का’रागार चलान भएकी छन्। उनलाई रुकुम जिल्ला अदालतले बुधबार एक लाख रुपैयाँ ‘धरौटी’मा छोड्न आदेश दिएपनि ‘धरौटी’ रकम तिर्न नसकेपछि अन्य २३ प्रतिवादीसँगै उनलाई पनि का’रागार चला न गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए। अदालतले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभि’युक्तलाई भने पु र्पक्षका लागि का’रागार चलान गर्ने आदेश दिएको थियो। अदालतको आदेशपछि प्रहरीले हि रासतमा रहेका र जे’ल चलान गर्न आदेश दिएकालाई राति नै जिल्ला का’रागार चलान गरिएको थियो। यसअघिको आदेशमा दुईजना नाबालक नवराजकी प्रेमिका भनिएकी किशोरी र अन्य एक जना आफन्तलाई पु’र्पक्षका लागि सुधारगृहमा पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!