बलिउडका नायक सुशान्त सिंह राजपूत देहत्याग गरेको एक हप्ता नबित्दै बलिउडको अर्की एक टिकटकमा चर्चित कलाकारले पनि त्यहि बाटो अपनाएकी छन् ।

१६ बर्षीया टिकटक सेलिब्रेटी सिया कक्करले बिहीवार दिल्लीमा देहत्याग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको निधन खबर सार्वजनिक गरेका बलिउड कलाकारले उनी सम्बन्धीत एजेन्सीसँग कुरा गरेको र अन्तिम रातसम्म उनी राम्रै मुडमा रहेको बताएका छन् ।

२३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन् । जसमा उनले देहत्यागको लागि कुनै संकेत गरेकी छैनन्। उनले किन यस्तो गरिन् भन्ने बारे केही खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरिसकेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!