बिहिबार, आषाढ ११, २०७७ || 984  पटक पढिएको

मानिसहरु धेरै नम्बरको साथमा पास हुने रेर्कड राख्छन् तर यो दुनियाँमा एक यस्ता व्यक्ति छन् जसले फेल हुनेमा रेर्कड बनाउँदै छन् । भारतको राजस्थानका ८१ वर्षिय शिवचरण यादवले पछिल्लो ४६ वर्षदेखि दशौ कक्षाको ४६ पटक परिक्षा दिएका हुन् ।

तर एकपटक पनि पास भएका छैनन र कुनै पनि वर्षको परिक्षा दिन छाडेका छैनन् । उनले दिएका कुनै पनि विषयमा पास नम्बर आउँदैन । तर पनि परिक्षा दिन भने छोड्दैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!