बिहिबार, आषाढ ११, २०७७ || 679  पटक पढिएको

लामो लकडाउनले सबै मानिसमा निराशा छाएको छ । सोचेको काम गर्न, ३ महिना देखि घर बाहिर निस्कन नपाउँदा तनाव हुनु स्वभाविक हो । अझ हाँस्ने, हसाउने, नाँच्ने, नचाउने कलाकारहरुलाई त झन लकडाउनले तनाव नै दिएको छ । सामाजिक सञ्जालबाट दर्शकहरुलाई मनोरन्जन दिइरहेका कलाकारहरुले आफुहरुले भने शान्त स्थान खोजिरहेका छन् । नायिका स्वस्तिमा खड्काले भर्खरै एक तस्वीर सेयर गर्दै ‘म थाकेको छु ’ लेखेकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत लकडाउनको अत्न्य हुने छ भन्दै दर्शकलई सान्त्वना दिदै आएकी थिइन् । निकै आकर्षक बेडरुममा आराम गरेको तस्वीर लकडाउनको समयको हो वा अन्य समयको हो उनले बताएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!