बिहिबार, आषाढ ११, २०७७ || 1159  पटक पढिएको

सुनवर्षी नगरपालिकाका २७ जनाले आज कोरोनालाई जितेर घर फर्कीएका छन् सुनवर्षी स्वास्थ्य साखाका प्रमुख किशोर मण्डलले हिपमत डटकमलाई टेलिफोन मार्फत जानकारी दिनु भयो ।
करिब २५ दिन अघि भारतबाट नेपाल फर्कीएका उनिहरुलाई स्थानीय सुनवर्षी नगरपालिकाले स्वब परिक्षण गरेपछी कोरोना पोजेटीभ देखिएको थियो । रोजगारीकालागी भारत पुगेर नेपाल फर्कीएका २८ जना लाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिव देखिएपछी उनिहरुलाई उपचारकालागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

बाँकी १ जनाको प्रतीष्ठानमै उपचार भईरहेको सुनवर्षी नगरपालीकाका प्रमुख कालीप्रसाद दासले हिपमत डटकमलाई जानकारी दिए । दासकै पहलमा उनिहरुलाई उपचारकालागी सो अस्पताल पु¥याईएको थियो । कोरोना संक्रमणसंग अहिले हामि जुधिरहेका छ। सबै जना सचेत भएर बस्नु होला आज जति जना कोरोना जितेर घर फर्किनु भयो उहाहरुलाई मा स्वास्थ्य लाभको कामना गर्दछु मेयर दासले भन्नु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!