बिहिबार, आषाढ ११, २०७७ || 904  पटक पढिएको

पोखरामा महानगरपालिकालाई कोरोना संक्रमितबाट मृत्यु हुनेको व्यतिको शव व्यवस्थापनमा गर्न कठिनाई भोग्नु परेको छ ।

कोरोना संक्रमितको शव गाड्न नदिन भन्दै पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीयले टायर बालेर विरोध प्रदर्शन गरेका छन ।
स्थानीय प्रशासनले तल्लो गगनगौंडा क्षेत्रमा पर्ने लामतरास्थित सेती नदी किनारमा शव व्यवस्थापनको तयारी गरेको जानकारी पाएपछि घाट क्षेत्रमा जाने बाटोमा स्थानीयले अवरोध गरी टायर बालेका हुन् ।

अन्य क्षेत्रका संक्रमित आफ्नो क्षेत्रमा ल्याएर गाड्न लागिएको भन्दै उनीहरुले आन्दोलन गर्नुपरेको स्थानीयको भनाइ रहेको छ ।यसअघि पहिलो कोरोना संक्रमितको व्यवास्थापन गर्न पोखराको स्थानीय प्रशासनले प्रहरी बल प्रयोग गरी व्यवस्थापन गरेको थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!