जनप्रतिनीधिहरुको वेवास्ताका कारण विराटनगर क्षेत्र डेवानमा परेको छ । समयमै महानगर पालिका भित्र रहेको १९ वटा वडा का जनप्रतिनिधीहरुले समयमै नालाको व्यवस्था र नाला भएको ठाउँमा नालाको सरसफाई गरेको भए विराटनगर क्षेत्र डुवानमा पर्ने थिएनन् ।

केही दिन देखिको निरन्तर वर्षाले विराटनगरको बजार क्षेत्र, पश्चिम केशलिया नदी छेउछाउको वस्ती र विराटनगर महानगर पालिका वडा नं. ८ सिंघिया नदी छउमा रहेको वस्तीहरु डुवानमा परेका छन् ।

वर्षाको पानीले विराटनगर महानगर पालिका क्षेत्रभित्र नालाहरु व्यवस्थीत नभएकोले प्राय घर अगाडीको क्षेत्र सवैको डुवानमा परेको छ भने कतिपैयको घरमै पानी घुसी सकेको अवस्थ छ । विराटनगर महानगर पालिका वडा नं. १२ केशलिया नदी छेउको वखरी क्षेत्र जलमग्न भएको छ ।

लगाता केही दिन देखि वर्षा भइरहेको ती वर्षाले सडकको नालाहरु जाम रहेको सो नालालाई सरसफाई गर्न निरन्तर वडा अध्यक्षहरुलाई भनेता पनि वेवास्ता गरेका करण विराटनगरका टोलहरु डुवानमा परेको देवनारायण मण्डलले वताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!