बिहिबार, आषाढ ११, २०७७ || 879  पटक पढिएको

सुनसरीको कोशी गाउँपालिका-८ भाण्टाबारीका २३ बर्षीय मिथुन यादव प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन । हिजो दिउसो २ बजे भाण्टाबारी स्थितमा हिडिरहेका यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन -४१एम्पोल, डाईजेल्याव-३९ एम्पोल, लुपिजेसिक-४०एम्पोल, नाईट्रोशन-१०० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन-१४४ क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेका यादव उपर थप अनुसन्धतथा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!