शनिबार, पौष १९, २०७६ || 1376  पटक पढिएको

हिपमत डटकम
काठमाडौं , पुस १९

गाेपीकृष्ण मुभिज प्रा.लि को प्रस्तुति मा नीर्माण हुने चलचीत्र उद्धब पौडेल नीकीता पौडेल र नीरक पौडेल नीर्माता रहने छन सौगात मल्ल र श्रृष्टि श्रेष्ठ को मुख्य अभीनय रहेको चलचीत्र माईकल अधीकारी लाई रञ्जित राैनियार ले नीर्देशन गर्ने भएका छन । काठमाण्डौ को चलचीत्र बीतरण रीच ईन्टरटेन्मेन्ट ले गर्ने गरी संझौता भएको छ भने काठमाण्डौं बाहीरको लागी श्री कृष्ण फिल्मस् डिष्टिव्यूटर लाई जीम्मा दीईएको छ । बिशेष सुत्र बाट जानकारी पाए अनुसार चलचीत्र माईकल अधीकारी मा चर्चीत संचार कर्मी धेरै जनताको मन मुटु मा बस्न सफल पत्रकार कार्यक्रम सीधा कुरा संचालक संचार कर्मी रबी लामीछाने ले चलचीत्र माईकल अधीकारी मा अभीनय गर्ने कुरा पत्ता लागेको छ । धेरै बर्स अघी देखीनै चलचीत्र छेत्रमा योगदान दिदै आउनु भए का चर्चीत संचारकर्मी रबी लामीछाने को चलचीत्र मा कस्तो भुमीका हुने हो त्यो भने खुलेको छैन । नीर्माण पक्षले भने संचारकर्मी रबी लामीछाने को चलचीत्र माईकल अधीकारी मा अभीनय रहने कुरा अहीले गोप्य नै राखेका छन्। जानकारी अनुसार चलचीत्र माईकल अधीकारी माघ १ गते बाट छायांकन मा जाने छ । सेरोगेसी को कथा मा बन्न लागेको चलचीत्र माईकल अधीकारी लाई पुराना चर्चीत छांयाकार राजु बीक्रम थापा ले खीच्ने छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!