भारत–चीनका सेनाबिच भएको झ डपमा परी २० जना भारतीय सेनाले ज्या’न गु’माए। यही बीचमा एउटा भिडियो सार्वजनिक भएको छ । जसमा हिउँले ढाकिएको हिमाली क्षेत्रमा भारत र चीनका सेनाहरु एकापसमा मु क्का-मु क्की गरिरहेको दृश्य देख्न सकिन्छ । भिडियोमा भारतीय सेनाले चीनीयाँ सेनालाई गो ब्याप भन्दै करा ईरहेको प्रष्ट सुन्न सकिन्छ । चिनीयाँ सेना पछि नहटि जा ईलागेको दृश्यमा देखिएको छ । एक अज्ञात व्यक्तिले सामाजिक सञ्जालमा राखिएको यो भिडियो सिक्किममा भएको झ’डपको हुन सक्ने आँकलन गरिएको छ । मे महिनाको ५ तारिखमा १६ हजार फिट उचाईमा रहेको नाकू ला क्षेत्रमा भारत–चीनको १५० सैनिक आमने सामने भएको र झ डपमा १० सैनिक घाई’ते भएको भारतीय पक्षको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!