बुधबार, आषाढ १०, २०७७ || 982  पटक पढिएको

विराटनगरका युवाहरु द्वरा एम सिसि विरुद्ध प्रदर्शन गरेका छन । एम सिसिको पक्षमा उभिनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विपक्षमा नेकपा सम्बन्धित विराटनगरका युवाहरु आन्दोलीत भएका छन । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता ओसिम आलम र अनेरास्ववियुका केन्द्रीय सदस्य जिसस न्यौपानेको नेतृत्वका युवाहरुले विरोध जनाएका छन । प्रधानमन्त्री एम सिसिको पक्षमा उभिनु कार्यकर्ता एम सिसि विरुद्ध प्रदर्शन हुनुले सबैलाई अश्चर्यमा पारेको छ ।

युवाहरुले विराटनगरको स्थानीय ट्राफिक चौकमा आज प्लेकार्ड लिएर एम सिसि विरुद्ध उभिएका छन । उनिहरु केहि बुदा संसोधन गरेर पारित गरे सहमति जनाउने नभए एम सिसि रद्ध गनुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!