बुधबार, आषाढ १०, २०७७ || 819  पटक पढिएको

मोरङको पथरी शनिश्चरे नगरपालिकाको सातौं नगरसभा आज सम्पन्न भएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको सभाध्यक्षतामा सम्पन्न नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आर्थिक वर्ष ०७७÷७८ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो ।

नगरसभामा, उपप्रमुख वास्तोलाले नीति र कार्यक्रम सहित ६६ करोड १२ लाख २२ हजार ५ सय २ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । नगरसभाका बारेमा भोली पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी गराइने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!