मंगलबार, आषाढ ०९, २०७७ || 1665  पटक पढिएको

सुन्दरताको परिभाषा दिन निकै कठिन छ । हरेक व्यक्तिका लागि सुन्दरताको परिभाषा फरक हुन सक्छ । सुन्दरताको न कुनै खास अर्थ हुन्छ, न त यसलाई सीमाभित्र नै राखेर हेर्न सकिन्छ। र पनि सुन्दरतासम्बन्धी केही मानक दृष्टिकोण बनाएर यसबारे अध्ययन, अवलोकन गर्न सकिन्छ। संसारमा बेलाबखत् सुन्दरतासम्बन्धी विभिन्न प्रतियोगिताहरु पनि हुँदै आएका छन्। सुन्दरताको विषयमा संसारभर अनेकौं प्रतियोगिता हुने गर्छन् । केही व्यक्तिहरु यस्ता हुन्छन् जसलाई संसारभरका मानिसहरु सुन्दर मान्छन् । आज हामी संसारभरमा सबैभन्दा सुन्दरी महिलाको तस्बिर दखाउँदैछाै । जसलाई वन्डरलिस्टडटकम नामक वेबसाइटले आफ्नो सर्वेक्षणमा संसारकै सबैभन्दा सुन्दर महिलाको सुचि सार्वजनिक गरेको छ । जसमा नं १ मा पर्न सफल भएकी छिन् ‘हेन्डे एरेल’ । एरेल पुरानो टर्किस नायिका एवं मोडल हुन् । उनको जन्म सन १९९३ नोभेम्बर २४ मा भएको हो । यो हिसावले अहिले उनि २६ बसन्त पुरा गरि २७ बसन्तामा हिडिरहेकी छिन् । उनि २०१३ देखि यो क्षेत्रमा सक्रिय छिन् । उनि उक्त देशकी प्रतिभाशाली महिला मध्यमा पनि पर्छिन् । उनि टिसी क्यान्डलर्सको सबैभन्दा सुन्दर अनुहार भएको महिलाको सचिमा परेकी छिन् । यसका साथै उनि एक डिजाइनर पनि हुन ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!