मंगलबार, आषाढ ०९, २०७७ || 1633  पटक पढिएको

शारी’रिक स’म्बन्ध रोमाञ्चक बनाउने नाममा मानिसहरु अनेक उपाय अपनाउँछन् । कहिलेकाहीँ भने यस्ता उपाय प्राणघातक पनि बन्न सक्छन् । यस्तै एउटा घ’टना मेक्सिकोको रिनोसा शहरमा भएको छ । यहाँ एक व्यक्तिले शारी’रिक सम्ब’नधअघि उ’त्तेजना बढाउन भन्दै साँढेलाई उ’त्तेजित पार्ने औषधी खा’एपछि उनलाई तीन दिनसम्म अस्पतालमा भर्ना गर्नु परेको छ । ती व्यक्तिको हालत यतिसम्म बिग्रि’एको थियो कि डाक्टरहरुले उनको गु’प्तांगको सर्जरी नै गर्नुपर्यो । यी व्यक्तिले ३० वर्षकी उक महिलासँग शारी’रिक सम्ब’न्धअघि मेक्सिकोमा साँढेलाई उ’त्तेजित बनाउन प्रयोग गरिने औषधी खाए त्यपछि उनको स्थिति यतिसम्म ख’राब भयो कि उनलाई उत्तेजित अवस्थामै अस्पताल भर्ना गर्नु पर्यो । यी व्यक्ति तीन दिनसम्म उ’त्तेजित अवस्थामै रहे । तीन दिनसम्म पनि स्थिति नसुध्रिएपछि डाक्टरले उनको गु’प्तांगको सर्जरी गरे त्यसपछि मात्र स्थिति सुध्रियो । यी व्यक्तिलाई रिनोसा शहरको स्पेशलाइज्ड अस्पताल नम्बर २७० मा भर्ना गरिएको थियो । उनले जुन औषधी खाए त्यो औषधी उनले भेराक्रुज नामको ठाउँबाट लिएर आएका थिए । यो औषधीलाई मेक्सिकोमा किसानहरु साँढेलाई गाईसँग प्रजनन क्रिडा गराउनुअघि खुवाउने गर्छन् । यो औषधीको प्रयोगपछि एउटा साँढेले कैयौं गाईहरुलाई ग’र्भधारण गराउन सक्छ ।रिनोसा शहर मेक्सिको र अमेरिकाको सीमानजिकै छ । यो मेक्सिकोको तमाउलीपास प्रान्तमा पर्छ । अस्पतालका डाक्टरले अपरेशनपछि ती व्यक्तिलाई डिस्चार्ज गरियो वा उनी अस्पतालमै छन् भन्ने जानकारी दिएका छैनन् । मेक्सिकोको भेराक्रुज क्षेत्र यौन शक्ति’वर्धक औषधीको तस्करीको लागि कुख्यात छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!