भारत-चीनबीच पछिल्लो समय सम्बन्ध बिग्रिएसँगै हिंसात्मक झडप भएपछि जापानले चीन सीमामा ब्यालेस्टिक मिसाइल तैनाथ गरेको छ ।

चीनले भारतसँग मात्र नभएर उसका अन्य छिमेकीसँग पनि युद्धको जस्तो अवस्था सिर्जना गरेको छ । यससँगै साउथ चाइना सीमा चीनले जापान र ताइवानसँग पनि समस्या उत्पन्‍न गराएको छ ।

यद्पि भारत र जापान दुबैले चीनको कुनै पनि अवैध गतिविधिको जवाफ फर्काउने पूर्ण तयारी गरेका छन् । जापानले चीन सीमामा आफ्नै सैनिकको संखया बढाएको छ भने ब्यालेस्टिक मिसाइलसमेत तयारी अवस्थामा राखेको छ ।

चीनको युद्धको मनसायलाई ध्यानमा राख्दै जापानले आफ्नो हवाई सैन्य दस्तामा पनि वृद्धि गरेको छ । जापानले जुन सुरुआतदेखि पाक-३ एमएसई डिफेन्स मिसाइल सिस्टम तैनाथ गरेको जनाइएको छ ।

अमेरिका र जापानी सञ्‍चारमाध्यमका अनुसार यस मिसाइलले कुनै पनि किसिमको अस्त्रलाई ध्वस्त बनाउनसक्ने क्षमता राख्‍ने बताइएको छ । यसको अधिक दूरी ७० किलोमिटर रहेक र नयाँ भर्सनका मिसाइलमा बढाएर १०० किमी बनाइएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!