बाल गायक अग्रज भट्टराइको ‘सबै भन्छन’ गीत सार्वजनिक भएको छ ।
बाल गायक अग्रज भट्टराइको स्वरमा रहेको गीत ‘सबै भन्छन’ सार्वजनिक भएको छ । गीतकार तथा कवि एस पी कोइरालाको शब्द रहेको छ भने गायक तथा संगीतकार शान्तीराम राइको संगीत रहको छ ।
स्थायी घर खोटाङको दिक्तेल रुपाकोट बुबा मीन भट्टराइ र आमा जुनु भट्टराईका कोखबाट जन्मिएका अग्रज भट्टराई बहुप्रतिभाशाली बाल गायक हुन् । उनी संगीतको आदर्श र प्रेरणाको स्रोत गायक तथा संगीकार क्षितिज कुलुङलाई मान्छन् ।
राजधानीको अक्षरा स्कुलमा कक्षा ७ मा अध्ययनरत बाल गायक भट्टराई सानै उमेर देखि गीत गाउनमा औधी रुची राख्ने भट्टराई अध्ययनमा पनि उत्तिकै अब्बल छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!