फिल्म इन्डष्ट्रिकी कन्ट्रोभर्सी क्विनको नामले चर्चित बलिउड आइटम गर्ल राखी सावन्त प्रायः सधै चर्चामा हुन्छिन् । ह’ट एण्ड ‘बोल्ड’ अवतारका कारण बढी चर्चामा हुन्छिन् राखि। गतबर्ष उनि विवाहका कारण बढी चर्चामा आइन । उनले एक एनआरआइसँग गुपचुपममै विवाह गरेको विषयले उनको चर्चा चुलिएको थियो । एनआरआइसँग विवाह गरेको खबरहरु आइरहे पनि कोसँग भन्ने खुलेको थिएन । अब भने राखीले कोसँग विवाह गरेकी हुन भन्ने कुराको खुलासा भएको छ । राखीले ३६ वर्षीय एनआरआइ रितेशसँग विवाह गरेकी हुन् । रितेश युरोपमा बसेर व्यापार गर्छन् ।

राखीले रितेशसँग हिन्दु र इशाई दुबै संस्कारबाट विवाह गरेकी हुन् । गत जुलाई २९ मा उनीहरुले ५ तारे होटलमा भव्य विवाह गरेका थिए । योसँगै उनीहरुले कोर्ट म्यारिज पनि गरिसकेका छन् ।राखीको विवाहमा उनका परिवार र आफन्त मात्र उपस्थित थिए । जहाँ तस्वीर खिच्न पनि बन्देज लगाइएको थियो ।

त्यस्तै केहि महिना अघि चीनमा कोरोना भा इरस बढीरहदा उनि चिन पुगेकी थिइन । आपत्को यो घडीलाई पनि उनले आफ्नो प्रचारको साधन बनाउन पछि परिनन् । राखी चीन पुगिन र त्यहाँबाट कोरोना भा’इरसलाई न’ष्ट गर्ने दाबी समेत गरिन् । जुन बिषयले समाजिक संजालमा निकै चर्चा पायो ।

राखी आफ्ना विभिन्न क्रियाकलापका कारण सधैं चर्चाको केन्द्रमा रहिरहन्छिन् । राखी सोसल मिडियामा निकै सक्रिय छिन् र इन्स्टाग्राममा उनी आफ्नो भिडियो र फोटोमार्फत् प्रशंसक सामू आफ्नो मनको कुरा साझा गर्ने गर्छिन् । उनले समय समयमा निकै ‘बोल्ड’ तस्बिर शेयर गरिरहन्छिन । हेराै सामाजिक संजालमा चर्चित उनका केहि नयाँ पुराना तस्बिर –

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!