फुटबल स्टार लियोनल मेसी फुटबलका महान हस्तीका रुपमा परिचित छन् । विश्वभर उनका करोडौ फ्यान छन् । एक अर्जेन्टिनी मोडल जोएना गोन्जालेजले भने मेस्सीको बारेमा नक’रात्मक टिप्पणी गरेकी छन् । उनले लियोनल मेस्सीसँग रात बिताएको दाबी गर्दै मेसीले आफूलाई से’क्समा सन्तुष्टि दिन नसकेको बताएकी छन् । गोन्जालेजले एक टेलिभिजन शोमा भनेकी छन, ‘मेसीसँग रात विताउनु भनेको मृ’त शरीरसँग रात विताउनुजस्तै हो ।’ केही वर्षअघिसम्म मेस्सी र जोएना सम्बन्धमा थिए । गोन्जालेजले २९ वर्षीय मेस्सीको आफु ठूलो फ्यान समेत रहेको स्वीकार गरेकी छिन् । गोन्जालेजले भनेकी छिन, ‘जब कोही खेलाडीले मैदानमा उत्कृष्ट खेल देखाउँछ तब ऊ बाट केही धेरै नै आश गरिएको हुन्छ । मैले पनि मेस्सीबाट धेरै आश गरेकी थिए । तर, एक समय यस्तो महसुस भयो कि मैले मृ’त शरीरसँग से’क्स गरिरहेकी छु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!