सोमबार, आषाढ ०८, २०७७ || 945  पटक पढिएको

मोरङ पथरी शनिश्चरे-१० स्थितमा बस्ने ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पथरी शनिश्चरे स्थित भित्री सडक खण्डमा बा ६९ प ७४५ नम्बरको मोटरसाईकलले साईकलयात्री खड्कालाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । टाउको समेतमा चोट लागी गम्भिर घाईते भएका खड्काको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ मोटरसाईकल चालक पथरी शनिश्चरेकै हेमचन्द्र बास्तोला नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!