सोमबार, आषाढ ०८, २०७७ || 1138  पटक पढिएको

भारत-पाकिस्तान सिमा क्षेत्रमा गोली हानाहान भएको छ । जम्मू-काश्मीरको पुंछ र कठुआमा रहेको सिमा क्षेत्रमा भारतीय सैनिक र पाकिस्तानी सैनीकबीच गोली हानाहान भएको हो । पाकिस्तानी सैनिले फयरिङ सुरु गरेपछि दुई पक्षबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

दुई पक्षको गोली हानाहान भएपछि त्यहाँ रहेका स्थानीयमा भागदौग मच्चिएको थियो । उनीहरुबीच लगाता साढे चार घण्टा झडप भएको थियो । भारतीय पक्षले भने आफ्नोतीर कुनै प्रकारको क्षती नभएको दाबी गरेको छ । यसैगरी भारत र चीन सीमाविवाद तातिरहेको छ । गल्वान क्षेत्र मा तनावको स्थिती सिर्जना भएको देखिन्छ। यस्ता प्रकारका गतिबिधिहरुले युद्ध निम्त्याउन सक्ने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!