कोरोना भाइरसको कहसले विश्व नै मारमा परेको छ । लकडाउन रोकथामको उपायका रुपमा लागु गरिएको छ भने यसलाई खुकुलो पारिदै लगिएको छ । तर, निजी विद्यालय संचालनमा नआउँदा शिक्षकहरु मारमा परेका छन् ।

भारतमा लकडाउनले निजी विद्यालयमा काम गर्नेहरु मारमा परेका छन् । उनीहरु वैकल्पिक उपाय अपनाएर जिविकोपार्जन गर्न थालेका छन् । भारतको तेलंगना राज्यका निजी स्कुलका प्रधानाध्यापक नै गाडामा इडली, डोसा र भाडा बेच्न थालेका छन् । यसैगरी राँचीका एकजना सामाजिक शिक्षाका शिक्षक खेतमा काम गर्न थालेका छन् । अर्को एक शिक्षक इन्सुरेन्स पोलिसीमा काम गर्न थालेका छन् ।

भारतमा निजी विद्यालयलाई नराम्रो धक्का पुगेको छ । त्यहाँ कार्यरतहरु जिविकोपार्जनको कठिनाईले संकटमा परेका छन् । उनीहरु तलब नपाएपछि अन्य पेशामा लाग्न थालेका छन् ।-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!