आइतबार, आषाढ ०७, २०७७ || 962  पटक पढिएको

सडक यत्रा गर्न प्रयोग गरिन्छ । तर यात्रा गर्नका लागी प्रतिकुल नभएपछी त्यो सडक कसैकालागी काम लागेन । हो यस्तै भएको छ । मोरङको कटहरी गाँउ पालिका र धनपाल जोडने सडक कामै नलाग्ने भएको छ ।

मोरङको कटहरी गाँउ पालिका र धनपाल जोडने सडक हिलाम्मे भएको छ । १५ दिन अगाडि सडक निर्माणका लागि कलभर्ट बनाउन बाटो भत्काएपछी सो सडकको अवस्था भद्रगोल भएको हो । तर केहि दिन देखि परेको अविरल बर्षाले यात्रुलाई अबतजाबतमा समस्या परेकोे छ । स्थानीय अशोक मण्डलले हिपमत डटकमलाई जानकारी दिनु भयो।

विकास निर्माणमा ठेक्केदार को लापरबाही काले गर्दे स्थानीयले दुख पाएको र बाईपास बाटो समेत नभएको कारण निकै समस्य परेको छ । सो सडकमा रहेको हिलो का कारण साईकल, मोटरसाईकल तथा पैदल यात्री हरुलाई आवत जावत गर्दा निकै समस्या परेको यात्रुको भनाई छ ।

पुर्वाधार विकास कार्यलय मोरङ भौतिक पुर्वधार बिकास मन्त्रालय प्रदेश कार्यलय द्वारा कुल ४१ करोडौं १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँ मा उक्त सडकको निर्माण का लागि ठेक्का संझौता भएको थियो । यसरी ठेक्केदार को लापरबाहीले गर्दे स्थानीयले जुनसुकै बेला पनि दुख गर्नुपर्ने बाध्य समेत रहेको छ । तर स्थानीय पालिकाहरु जनताले पाईरहेको दुःखलाई रमीते बनेर बसेका छन ।

मुलुकमा तिन तहका सरकार छन । विकासका काम पनि नभएका होईनन । तर ठेकेदारले निर्माणकार्यलाई चुस्त गतीमा अघाडि नबढाउदा समस्या सृजना भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!