आइतबार, आषाढ ०७, २०७७ || 1197  पटक पढिएको

तातिरहेको भारत-चीन सीमा विवादमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार आफ्नो चासो सार्वजनिक गर्दै आएका छन्। सीमा विवादलाई लिएर पुनः एक पटक ट्रम्पले प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

ह्वाईट हाउसमा शनिबार ब्रिफिंग गर्दै राष्ट्रपति ट्रम्पले भारत र चीन बीचको सीमा विवाद सुल्झाउन मध्यस्तरको काम इक्छुक रहेको बताएका छन्। विवाद सुल्झौउन दुवै देशबीच अमेरिकाले छलफल गरिरहेको बताएका छन्। उक्त क्षेत्रमा कठिन परिस्थिति देखिएको र दुई देश गम्भिर समस्यामा रहेको बताउदै हाम्रो तर्फबाट समस्या सुल्झाउने प्रयास भईरहेको जनाएका छन्।

गत साता लद्धाखको गलवान घाँटीमा भएको हिंस्रक झडपमा परी २० सैनिकले ज्यान गुमाएकामा उनले समवेदना व्यक्त गरेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!