आइतबार, भाद्र ०१, २०७६ || 4920  पटक पढिएको

बिराटनगर ,
हरितालिका तिजलाई लक्ष्यित पारी तयार पारिएको यस गितले अहिले बजार तताउदैछ । लोक दोहोरी गायक सन्तोष आचार्य र गायिका मनु थापाको स्वरमा मायाको रोग तिज गित सार्बजनिक भएको छ । यज्ञ सापकोटाको उत्कृष्ट शब्द तथा लय शृजना रहेको गितलाइ महेश बिक्रम पाण्डेले सङित सम्योजन तथा ध्वनी सम्पादन गरेका छन । महेश बिक्रम पाण्डेकै निर्दशन तथा सम्पादन रहेको भिडियोलाइ युबराज खत्रीले छायांकन गरेका छन । यस भिडियोमा मोडलिङ क्षेत्रमा जम्दै गरेका एल.एन श्रेष्ठ र अस्मिता थापा को दमदार अभिनय देख्न सकिन्छ भने यमुना पाण्डेले कलाकारलाइ श्रीङार गरेकी छन । पुनम अडियो भिडियो सोलुसन प्राली म्युजिक कम्पनिले तयार पारेको उक्त अडियो र भिडियो पुनम ए भि एस (punam avs nepal) युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ । कम्पनीकि प्रबन्ध निर्दशक पुजा गुरुङले गितले सफलता पावोस भनेर शुभकामना ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!