शनिबार, आषाढ ०६, २०७७ || 874  पटक पढिएको

भारत-चीनबीच सिमा विवाद बढेसँगै सिमा क्षेत्रमा तनाव बढेको छ । लद्दाखस्थित ग्वालन भ्यालीलीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको र उक्त झडपमा २० जना भारतीय सैनिकको निधन भएको बताइएको थियो ।

मुख्यमन्त्रीहरुसँगको हालैको भिडिओ सम्मेलनमा मोदीले आफ्ना सैनिकहरुको बलिदानी खेर जान नदिने बताईसकेका छन् । यही सन्दर्भमा मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीले शुक्रबार अपराह्न ५ बजेका लागि भर्चुअल बैठक बोलाएको प्रधानमन्त्रीको कार्यालयद्धारा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!