शुक्रबार, आषाढ ०५, २०७७ || 1335  पटक पढिएको

इलाम माङसेबुङ गाँउपालिका-६ स्थितमा दुई जना एउटै पा-सोमा झुण्डि एको अवस्थामा भेटिएका छन् । मृ-त पेला पर्नेमा इलाम माङसेबुङ-६ मावाटोल बस्ने २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन ।

दारजातको रुखको एउटै हांगामा प्लाष्टिकको डोरीको पा-सो लगाइ झु ण्डीएको अवस्थामा भेटिए

बिहिबार बिहान कसैले थाहा नपाउने गरी उनीहरु घरबाट हिडेका थिए । उनीहरु रातीसम्म पनि घर नआएपछि परिवार चि न्तित बनेर उनीहरुको खोजीमा निस्किए । आफन्तले खोजी गर्दा आज बिहान उनीहरुलाई मृ-त अवस्थामा भेटेका हुन् ।

शुक्रबार बिहान ११ बजे घर देखी करिब सात सय मिटर पर दारजातको रुखको एउटै हांगामा प्लाष्टिकको डोरीको पा-सो लगाइ झु ण्डीएको अवस्थामा भेटिएका थिए ।

परिवारले तत्कालै इलामको प्रहरी चौकी सागफारामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली गएर मु चुल्का उठाएको छ । आ त्मह त्याको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!